चारदिने मौसमी सूचना सार्वजनिक

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ, जनकपुर, मस्ताङ (मुक्तिनाथ) र पोखराको चारदिने विशेष मौसमी सूचना (पूर्वानुमान) आज सार्वजनिक गरेको छ । महाशाखाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमण अवधिको मौसमी भविष्यवाणी गरेको हो । भारतीय प्रधानमन्त्रीे मोदी शुक्रबार नेपाल आउँदै हुनुहुन्छ । उहाँले पशुपतिनाथ, मुक्तिनाथ र जनकपुरको दर्शन गर्नुहुने कार्यक्रम छ । शुक्रबार र … Continue reading चारदिने मौसमी सूचना सार्वजनिक